चीनद्वारा स्थानीय अवस्थाअनुसार गरिबी निवारण गरिरहेको गरिबी विश्वव्यापी देखा परेको समस्या हो। विश्व बैङ्कको सन् 2016को तथ्याङ्क अनुसार, विश्वमा करिब सत्तरी करोड गरिब छन्। सबैभन्दा ठूलो विकासोन्मुख मुलुकको रुपमा रहेको चीनको गरिबी जनसंख्या सन् 2012को आठ करोड बीस लाखबाट हाल चार करोड रहेको छ। | |
|