फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तान र भारतबीचमा कश्मिर क्षेत्रमा बढ्दो तनाव

(GMT+08:00) 2017-07-20 18:22:12

पाकिस्तानी सेनाले हिजो जुलाई उन्नाईस तारिख भारतीय सेनाले काश्मिर क्षेत्रमा पाकिस्तानी लक्षित फेरि एक पटक आगो लगाएको भन्दै पाकिस्तानी सेनाले भारतको आक्रमणको जवाफ दिएको बताउनुभयो।

पाकिस्तानी सेना सूचना व्यूरोले हिजो राति एउटा वक्तव्य प्रकाशित गर्दै भारतीय सेनाले काश्मिर क्षेत्रको भारत र पाकिस्तान बीच वास्तविक नियन्त्रण रेखा नजिकै पाकिस्तानको एउटा सैनिक कारमा आगो लगाउँदा एक जना पाकिस्तानी सैनिक र दुईजना सर्वसाधारणहरुको मृत्यु हुनुका साथै अरु दुईजना पाकिस्तानी सैनिक र पाँच जना सर्वसाधारणहरु घाइते भएको जनाएको छ।

सो वक्तव्यमा पाकिस्तानी सेनाले भारतको आक्रमणको जवाफ दिँदै कम्तिमा पाँच जना भारतीय सैनिकलाई मारेको जनाएको छ।

जानकारी तथा लेखहरु