फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स मा थाई ग्रेटवालको रात्री दृश्य

(GMT+08:00) 2017-09-19 09:06:44

चीनका ग्रेटवालहरु ह पै, पैचिङ, थ्येन चिन, वल्लो शान सी, पल्लो शान सी, कान सुआदि पन्ध्र वटा प्रान्त तथा शहरमा फैलिएको छ। तपाईं पैचिङको बा ता लिङ ग्रेटवाल, कान सुको च्या यु क्वान ग्रेटवाल, ल्याउ निङ प्रान्तीय तान तुङको हु शान ग्रेटवालको अवलोकन गर्न जानुभयो होला तर तपाईं स मा थाई ग्रेटवाल जानुभएको छ कि छैन? स मा थाई ग्रेटवाल राति पनि अवलोकन गर्नसकिने एक मात्रै ग्रेटवाल हो। रात परेपछि स मा थाई ग्रेटवालका बत्तिहरू क्रमशःबालिन्छ। रातिको समयमा स मा थाई ग्रेटवाल एक सुनौलो ड्रागनजस्तै निकै सुन्दर देखिन्छ।
1  2  3  4  5  6  7  
जानकारी तथा लेखहरु