फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ग्रेटवालको फेदीमा पुरानो बस्ती——कु पै श्वै बस्ती

(GMT+08:00) 2017-09-20 08:35:31

"पानी बस्ती"बारे चर्चा गर्दा केहीले ऊ चन, चौ च्वाङ, थुङ लि, सि थाङआदि ठाउँ सम्झना गर्छन्। तर पैचिङको स मा थाई ग्रेटवालको फेदीमा पनि एक पानी बस्ती अर्थात् कु पै श्वै बस्ती पर्दछ। कु पै श्वै बस्ती पैचिङ नगरको मि युआन क्षेत्रको कु पै खौ बस्तीमा पर्दछ। कु पै श्वै बस्ती पैचिङको कछाड क्षेत्रमा पानी र पहाड यी दुबै पक्ष रहेको प्राकृतिक गाउँ हो।

प्राचीन कालमा कु पै खौ सैन्य भौगोलिक स्थान रहेको थियो। हाल कु पै श्वै बस्ती पर्यटकीय गन्तव्य स्थल बनेको छ।

1  2  3  4  5  6  7  
जानकारी तथा लेखहरु