फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"आदिम ग्रेटवाल"----स मा थाई ग्रेटवाल

(GMT+08:00) 2017-09-20 10:33:11

पैचिङ्गको मि युन कछाड क्षेत्रमा पर्ने स मा थाई ग्रेटवाल युनेस्कोद्बारा "आदिम ग्रेटवाल"मानिएको छ। एकदम खैरो भएको स मा थाई ग्रेटवाल डरलाग्दो ठाउँमा पर्दछ। यो भूभागबाट ग्रेटवाल चढ्नु "साहस एवं महत्वपूर्ण"मानिन्छ। सन् 1987 मा स मा थाई ग्रेटवाल विश्व सम्पदा सूचिमा अंकित छ। यो चीनमा मिङ्ग राजवंशको पूरानो निर्माण-बस्तुको अवेशषका रुपमा संरक्षण गरिएको एक मात्रै भौतिक बस्तु हो।

 


जानकारी तथा लेखहरु