फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको राष्ट्रिय दिवसका अवसरमा चिनियाँ प्रधानमन्त्रीद्वारा नेपालका प्रधानमन्त्रीलाई बधाइ सन्देश

(GMT+08:00) 2017-09-20 16:36:54

        चिनियाँ राज्य परिषदका प्रधानमन्त्री ली ख छ्याङले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ सन्देश पठाउँदै नेपालको राष्ट्रिय दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ। उहाँका अनुसार चीन र नेपाल सदिच्छापूर्ण पारस्परिक साझेदार मित्र हुन्। हाल केही दुई वर्ष यता अर्थतन्त्र तिब्र गतिले विकसित भैरहेको नेपालले नयाँ संविधानलाई व्यवहारमा उतारेकोमा सकारात्मक प्रगति पाएकोमा चीनलाई खुशी लागेको छ। चीनले नेपालसँग"एक पेटी एक मार्ग"को प्रारुपमा विभिन्न क्षेत्रको वास्तविक तथा खास सहयोगलाई गहन पार्दै यी दुबै मुलुकबीचको सम्बन्धलाई नयाँ उचाईँमा उकास्न प्रयास गर्ने आशा गरेको छ।

जानकारी तथा लेखहरु