फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ युगमा नयाँ दृश्य-सी चिन फिङ

(GMT+08:00) 2017-10-25 12:49:34

दीर्घकालीन प्रयासद्बारा चिनियाँ विशेषतायुक्त समाजवादले नयाँ युगमा प्रवेश गरेको सी चिन फिङले बताउनुभएको छ। उहाँका अनुसार, नयाँ युगमा नयाँ दृश्य हुनुपर्छ र नयाँ कर्त‌व्य हुनुपर्छ। आगामी पाँच वर्षमा "दुई शताब्दी" लक्ष्यको ऐतिहासिक अन्तरपरिवर्तनको अवधिमा रहेर चीनले पहिलो शताब्दी लक्ष्यलाई साकार पार्नुका साथै दोस्रो शताब्दी लक्ष्यको सुरुवात गर्नुपर्छ।

जानकारी तथा लेखहरु