फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङद्बारा जनताको सेवा गर्न र अग्रस्थानमा रहेर चीन राष्ट्र थाम्न आव्हान

(GMT+08:00) 2017-10-25 13:39:19

सी चिन फिङले सन् 2021मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापना हुने वार्षिकोत्वको स्वागत गर्ने कुरा व्यक्त गर्नुभएको छ। आज चिनियाँ तथा विदेशी पत्रकारहरुसितको सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीले चीन राष्ट्रको समग्र विकासलाई महत्व दिँदैजाने र सदैव जनताको सेवा गर्न, अग्रस्थानमा रहेर चीन राष्ट्र थाम्न चिनियाँ कम्युनिष्ट पार्टीलाई सी चिन फिङले आव्हान गर्नुभएको छ।

साथै सकारात्मक रुपमा पार्टीको कडा व्यवस्थापनलाई सधैँ लागू गर्नेमा पनि उहाँले जोड दिनुभएको छ। स्वच्छ राजनैतिक पर्यावरण र पार्टीको निष्पक्ष शक्तिद्बारा चीनको विकास तथा प्रगतिलाई अघि बढाउने शक्ति चीन समाजमा सिर्जना गर्न पनि सीले आव्हान गर्नुभएको छ।

जानकारी तथा लेखहरु