फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुन्दर स ता बौद्ध प्रतिष्ठान

(GMT+08:00) 2017-11-07 10:31:17

स ता बौद्ध प्रतिष्ठान स छ्वान प्रान्तको कान च तिब्बती स्वायत्त प्रिफेक्चर स ता जिल्लाको दक्षिण-पूर्वी भागमा पर्दछ, यहाँको औसत उचाईं चार हजार मिटरभन्दा बढी छ। दश हजारभन्दा बढी भिक्षुहरु यस क्षेत्रमा बसोबास गर्दछन्। भिक्षु गुरू जिन मै फङ्ग छोले सन् 1980 मा स ता बौद्ध प्रतिष्ठान स्थापना गरेका थिए, छोटो समयमा एउटा सामान्य बौद्ध प्रतिष्ठानबाट विश्वकै सबैभन्दा ठूलो तिब्बती बौद्ध धर्मको प्रतिष्ठान बनेको छ।

जानकारी तथा लेखहरु