फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कान च जिल्लाको 'कमान्डर प्रमुख चु द र पाँचौं अवतारी लामा गेडा'को सङ्ग्रहालयको अवलोकन

(GMT+08:00) 2017-11-09 14:23:38

कान च जिल्लाको 'कमान्डर प्रमुख चु द र पाँचौं अवतारी लामा गेडा सङ्ग्रहालय' सन् 1993को नोभेम्बरमा स्थापना भएको थियो। यहाँको क्षेत्रफल दश हजार वर्गमिटर भन्दा बढी छ। सङ्ग्रहालय परिसरमा कमान्डर प्रमुख चु दले अवतारी लामा गेडासँग भेटघाट गरेको मूर्ति, चीनको लाल सेनाको लामो मार्चको रोड म्याप तथा चीनको लाल सेनाको लामो मार्चको क्रममा कान चमा घटेका कथावस्तुहरू प्रदर्शनमा राखिएको छ।
जानकारी तथा लेखहरु