फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशीसँग तिब्बती चिकित्साको अनुभव गर्नुहोस्

(GMT+08:00) 2017-11-10 12:37:54

नमस्ते! मेरो नाम बार्को हो। अहिले म चीनको स छुआन प्रान्तको कान च तिब्बती स्वायत्त प्रिफेक्चरको द क जिल्लामा छु। यो स्थानीय तिब्बती अस्पताल----द क जिल्लाको चौङ्ग सा तिब्बती अस्पताल हो। यी सबै तिब्बती औषधी हुन्। भर्खरै तिब्बती डाक्टरले मेरो नाडीको जाँचबुझ गरी मेरो शरीरमा कुनै समस्या नभएको बताएका छन्। स्थानीय गरिब बासिन्दाका लागि यहाँका तिब्बती औषधी निःशुल्क पाइन्छ।

जानकारी तथा लेखहरु