|
|
|
||
तिब्बती जातिय सर्वसाधारणको घर धेरै रङ्गीन हुन्छ। तिनीहरूको घरमा अधिक मात्रामा काठको प्रयोग गरिएको हुन्छ र काठमा विभिन्न चित्रहरू कुँदिएको हुन्छ।
कान च तिब्बती जातिय प्रिफेक्चरको ताउ फू जिल्लाको तिब्बती जातिय सर्वसाधारणहरुले सरकारको समर्थनमा आफ्नो घरलाई होटेलमा रूपान्तरण गरेका छन् जसबाट जीवन धान्न सहज हुनाका साथै आय स्पष्ट रुपमा बढेको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |