फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मृगको बासस्थान -स्यालाथो सिमसार क्षेत्र

(GMT+08:00) 2017-11-14 16:06:50

       स्यालाथोको अर्थ तिब्बती भाषामा मृग बस्ने ठाउँ भन्ने हुन्छ। स्यालाथो सिमसार क्षेत्र चीनको स छुआन प्रान्तको कान च तिब्बती स्वायत्त प्रिफेक्चरको लुहो जिल्लामा पर्दछ। यहाँको प्राकृतिक वातावरण धेरै सुन्दर छ। तिब्बती क्षेत्र भए तापनि स्यालाथोको उचाइ धेरै छैन, समुद्री सतहबाट दुर्इ हजार आठ सय मिटर मात्र छ। हरेक वर्ष धेरै पर्यटकहरु यहाँ पर्यटन गर्ने गर्दछन्।

जानकारी तथा लेखहरु