फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको लिन्चीमा भूकम्प प्रभावितहरूको राम्रोसँग बन्दोबस्त

(GMT+08:00) 2017-11-21 14:25:48

सेनाले भूकम्पबाट गम्भीर रूपमा प्रभावित लिन्ची शहरको मिलिन जिल्लामा पाल मिलाउँदै।

नभेम्बर १८ तारिख तिब्बतको लिन्चीमा ६.९ रेक्टर स्केलको भूकम्प गएपछि लिन्चीमा स्थापित अस्थायी आश्रय स्थलको संख्या ४९ पुगेको छ। खडा गरिएका पालहरूको संख्या ५०५ छ भने भूकम्प प्रभावितलार्इ हाते टर्चलाइट, म्याट, आकस्मिक बत्ती आदि सामान पनि प्रदान गरिएको छ। असुरक्षित घर भएका २००० सर्वसाधारणको बसाइ सराइ पनि मिलाइएको छ।

1  2  3  
जानकारी तथा लेखहरु