फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अद्भुत पुस्तकालय

(GMT+08:00) 2018-01-05 15:41:24

सन् २०१७ को अक्टुबर एक देखि खुलिएको थ्येनचीन बिनहार्इ पुस्तकालय चीनकै सुन्दर पुस्तकालयमध्येको एक मानिएको छ। चीनको राजधानी पैचिङबाट पूर्वमा पर्ने समुद्री शहर थ्येनचीनको बिनहार्इ क्षेत्रमा स्थापित यस पाँच तल्ले पुस्तकालयले ३४,२०० वर्गमिटर क्षेत्रफल ओगटेको छ।

बाह्र लाख पुस्तक अटाउने क्षमता रहेको यस सुन्दर अद्भुत पुस्तकालयको डिजाइन नेदरल्याण्डका तीन आर्किटेक्टको नामबाट खोलिएको संस्था एमभिआरडिभीले थ्येनचीन शहरी विकास योजना तथा डिजाइन र्इन्स्टिच्यूटसँग मिलेर गरेको हो।

Video by #AjayaAloukik

 


जानकारी तथा लेखहरु