फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रचण्डद्वारा चिनियाँ नयाँ वर्षको शुभकामना

(GMT+08:00) 2018-01-30 20:16:17

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीआरआई नेपाली सेवा मार्फत चिनियाँ नयाँ वर्षको शुभकामना व्यक्त गर्नु भएको छ। सीआरआई नेपाली सेवाकी सहकर्मी वर्षाले काठमाडौँमा लिनु भएको प्रचण्डको शुभकामना भिडियो।

जानकारी तथा लेखहरु