फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कागज काट्दै बसन्त चाडको स्वागत

(GMT+08:00) 2018-02-01 13:04:54

चीनको कागज काट्ने कला कैंचीले विभिन्न विधिबाट कागजमा विभिन्न ढाँचामा बुट्टा काट्ने परम्परागत कला हो। चीनको कागज काट्ने कला निकै लोकप्रिय रहेको छ। सन् 2006 को मे बीस तारिख कागज काट्ने कलालाई चीनको राज्य परिषदले पहिलो चरणको राष्ट्रिय स्तरको गैरभौतिक सांस्कृतिक सम्पदा सूचीमा समावेश गरेको छ। यो भिडियोमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो दक्षिण एसिया केन्द्रका विभिन्न विदेशी विशेषज्ञले चिनियाँ कागज काट्ने कलाको अनुभव लिँदै चिनियाँ बसन्त चाडको शुभकामना दिएका छन्।

जानकारी तथा लेखहरु