फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि
साङहाई शहरको प्रसिद्ध नानचिङ रोड

नानचिङ रोड, साङहाई शहरको एक पर्यटकीय गन्तव्य तथा शपिङ तथा फेशन प्रेमीका लागि आकर्षक थलोको रूपमा परिचित छ। करिब ५.५ किलोमिटर लामो यस नानचिङ रोडको दुवैतिर विभिन्न पसल तथा मलहरू र रेस्टुराँ तथा होटेलहरू खडा छन्। पूर्वमा साङहाईको प्रतीक बण्डसम्म छोएको यस नानचिङ रोडको १ किलोमिटर लामो सडकमा भने पैदल नै हिँड्नुपर्छ।

बाँकी>>
समाचार
• साङहाई शहरको प्रसिद्ध नानचिङ रोड
• चालू वर्षको वसन्त चाडको अवधिमा मानिसको हिसाबबाट हेर्दा 35 करोड 60 लाख चिनियाँको भ्रमण
• "वसन्त शहर"मानिने खुनमिङ्गमा फूलै फूलले वसन्तको स्वागत
• साङहाई शहर——ह्वाङपू नदी, बण्ड र टावर
• पान्डासँग वसन्त चाड
• वसन्त चाडको छैटौँ दिनको चलन
• पैचिङ्ग-चाङ्ग च्या खौ तीव्र गतिको रेलवेको निर्माण सुचारु
• साङहाईको सिन थ्येन दी-फरक संसार
बाँकी>>
फोटोहरु

साङहाई शहरको प्रसिद्ध नानचिङ रोड

"वसन्त शहर"मानिने खुनमिङ्गमा फूलै फूलले वसन्तको स्वागत

हाई खौ सहरमा सवारी जाम

साङहाई शहर——ह्वाङपू नदी, बण्ड र टावर

पान्डासँग वसन्त चाड
बाँकी>>
भिडियो

मातृभूमिको गीत

वसन्त चाड कार्यक्रममा नेपाली सेवाद्वारा नृत्य प्रदर्शनी
बाँकी>>