फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कार्प माछापालनमा रुचि

(GMT+08:00) 2018-02-14 14:48:03

सी.आर.आई तमिल सेवाको सम्वाददाता चाङ्ग चे माछापालनका शौखिन हुन्। उनले कार्प माछा पाल्नका लागि बगैंचासहितको घर-आवास किनेका छन्। उनले बगैंचामा २.५ मिटर लामो, २.२ मिटर चौडा र १.३ मिटर गहिरो पोखरी झैं एक्वैरियम निर्माण गरेका छन् र उक्त पुलमा उनले सात वटा कोइ कार्प माछा पालेका छन्।

माछापालन स्वास्थ्यका लागि फाइदाजनक रहेको चाङ्गले बताए। साथै माछापालन मानिसलाई सकारात्मक र आशावादी बनाउने पनि उनले बताए।

जानकारी तथा लेखहरु