फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साङहाई डिज्नील्याण्ड

(GMT+08:00) 2018-02-16 14:34:33

चिनियाँ नव वर्षको आज पहिलो दिन हो। आजबाट चिनियाँ पात्रो अनुसार, कुकुर वर्ष आरम्भ भएको छ। यसै नव वर्ष र वसन्त चाडको स्वागत गर्दै गरेको चीनको सबैभन्दा ठूलो तथा आर्थिक शहरको रूपमा परिचित साङहाईको पुडोङ नयाँ क्षेत्रको चेन्सासा न्यू टाउनमा साङहाई डिज्नील्याण्ड पार्क अवस्थित छ। यो विश्वको छैठौं र चीनको हङकङपछिको दोस्रो डिज्नील्याण्ड पार्क हो। सन् २०१६ जुन १६ देखि खुला गरिएको यसले ११६ हेक्टर क्षेत्र ओगटेको छ र हाल यो विश्वकै सबैभन्दा ठूलो डिज्नीपार्क पनि हो।

#AjayaAloukik

1  2  3  4  5  6  7  8  9  
जानकारी तथा लेखहरु