फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वसन्त चाडमा क्वाङ्ग चौको सुन्दर फूलबजार

(GMT+08:00) 2018-02-17 17:50:26

वसन्त चाड मनाउनका लागि चीनको क्वाङ्ग तु प्रान्तमा रंगी-विरंगी फूल किन्ने चलन छ। फेब्रुअरी 12 तारिखदेखि क्वाङ्ग चौ शहरीय थ्यान ह फूलबजार सुरु भएको छ। विविध किसिमका फूलले बजार नै सिँगारिएको छ। साथै वसन्त चाडदेखि चीनको परम्परमगत पात्रो अनुसार कुकुर वर्ष सुरु भएको हुनाले बजारमा कुकुरसँग सम्बन्ति व्यवसाय पनिअर्को आकर्षणको केन्द्र बनेको छ।


1  2  3  4  
जानकारी तथा लेखहरु