फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिपाओ प्राचीन शहर

(GMT+08:00) 2018-02-18 16:02:51

साङहाईको पश्चिमी भागमा हजार वर्षको इतिहास रहेको एउटा पुरानो शहर छ जुन मात्र १८ किलोमिटरको दूरीमा रहेको छ। यस शहरको नाम हो, छिपाओ प्राचीन शहर। नदी, पुल र बस्तीको यस शहर आज पनि उत्तिकै सुन्दर देखिन्छ। जसकारण आजसम्म पनि यस प्राचीन शहरको अवलोकन गर्नेहरूको भिड पनि उत्तिकै छ। Photo by #AjayaAloukik


1  2  3  4  5  
जानकारी तथा लेखहरु