फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सगरमाथा चुम्ने सपनामा नेपाली महिला पत्रकारहरु

(GMT+08:00) 2018-03-07 16:12:43

चालु वर्ष सन् २०१८ को अप्रिल महिनामा पाँचजना हिमायती नेपाली महिला पत्रकारहरु सगरमाथा आरोहणमा जाँदैछन्। यो भिडियोमा सगरमाथा आरोहणका लागि तयारी गरिरहेका रोजिता बुद्धाचार्य,रोशा बस्नेत,कल्पना महर्जन र देउराली चाम्लिङले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा साहसिलो सन्देश प्रवाह गर्दैछन्। भिडियो छायाङ्कनको समयमा प्रियालक्ष्मी कार्की उपस्थित थिइनन्।
जानकारी तथा लेखहरु