फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिकित्सा पर्यटनमार्फत आकर्षित गर्दै हाई नान

(GMT+08:00) 2018-04-11 14:28:42

हाई नानमा समुद्र तट र घामको मजाबाहेक तपाईँले यस द्वीपबाट अरू के अपेक्षा गर्नुहुन्छ?

हाई नानले बोआओमा एक चिकित्सा पर्यटन कार्यक्रमको प्रचार गरिरहेको छ, जसलाई लछङ अन्तर्राष्ट्रिय चिकित्सा पर्यटन नमूना क्षेत्र भनिन्छ। यसले चिकित्सा सेवा, वैज्ञानिक अनुसन्धान, पुनर्वास, वृद्धाश्रम र पर्यटन भ्रमणको प्रबन्ध गर्दछ।

जानकारी तथा लेखहरु