|
|
|
||
हाई नानको पाओथिङ लि जातिय स्वायत्त काउन्टीको चाचिन गाउँ एक गरिब गाउँ थियो। हाल यो एक लोकप्रिय पर्यटन स्थलमा परिवर्तन भएको छ।
"गरिबी न्यूनीकरण + पर्यटन" विकास मोडलले हाई नानका गाउँलेहरूको आय वृद्धि गर्न धेरै ठूलो सहयोग गरेको छ।
हाल उक्त गाउँले प्रत्येक वर्ष १.५ मिलियनभन्दा अधिक पर्यटक भित्र्याउँदै आएको छ र गाउँलेको प्रति वर्ष औसत आय २,००० युआनबाट बढेर १३,००० युआन पुगेको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |