|
|
|
||
चीनको हाईनान प्रान्तले पर्यावरणीय पर्यटनबाट गाउँलाई नै पर्यटन गन्तव्य बनाएको छ।
हाईनानका धेरै गाउँलेहरू 'सुन्दर गाउँ परियोजना'बाट लाभान्वित भएका छन्। यस परियोजनाले यी गाउँको सुन्दर प्राकृतिक श्रोत प्रयोग गरी पर्यावरणीय पर्यटनको विकास गरिरहेको छ। अहिले यो पर्यावरणीय पर्यटन व्यवसायले यी गाउँलाई आर्थिक र सामाजिक उन्नति दिलाएको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |