|
|
|
||
दक्षिण पश्चिम जर्मनीमा पर्ने ट्रियर शहरलाई दुई हजार वर्ष भन्दा प्राचीन इतिहास रहेको जर्मनी कै सबैभन्दा पुरानो शहर मानिन्छ।
हरेक वर्ष यस शहरले एक लाख पचास हजारभन्दा बढी चिनियाँ पर्यटकलाई आकर्षित गर्दैआएको छ र यसको मुख्य कारण भनेको कार्ल मार्क्स हुन्। यसै शहरमा मार्क्सको जन्म भएको थियो। मार्क्सको दुई सयौं जन्मजयन्तीको अवसरमा ट्रियरमा विविध कार्यक्रमको आयोजना गरिएको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |