|
|
|
||
आगामी जुन महिनाको शुरुआतमा चीनको छिङ ताउ शहरमा आयोजना हुनलागेको शाङ्गहाई सहयोग संगठनका सदस्य मुलुकका राष्ट्रनायक परिषद्को अठारौं सम्मेलनको स्वागतका लागि चाइना मिडिया ग्रुपद्वारा सिर्जित "शाङ्गहाई सहयोग संगठनको प्रशंसा" अनलाइन आदान-प्रदान गतिविधि मे सत्र तारिखदेखि औपचारिक रुपम शुरु भएको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |