फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङहाई भावना छिङताऊमा आउँदैछ

(GMT+08:00) 2018-06-01 15:43:48

शाङहाई भावना - शाङहाई सहयोग संगठनले सन् २०१८ को शिखर सम्मेलन चीनको तटीय शहर छिङताऊमा गर्दै छ। हामीले यस सहयोग संगठनका आठ सदस्य मुलुकका युवाहरूलाई संगठनको मूल मर्म र महत्वका बारेमा कुरा गर्न आमन्त्रित गरेका छौं।

जानकारी तथा लेखहरु