फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साङहाई सहयोग सङ्गठन मञ्च सम्बन्धमा नेपालीको धारणा

(GMT+08:00) 2018-06-07 11:02:46

यस सम्मेलनमा भाग लिनु नेपालका लागि गौरवको कुरा हो। यसले विश्वमा नेपालको पहिचान बढाउँदै लैजान्छ। चीनको बेल्ट एण्ड रोड ईनिसिएटिभको उद्देश्य भनेको संसारका देशहरूसँग सहकार्य गर्ने सँगै मिलेर विकास गर्ने हो यसबाट जुन प्लेटफार्म मिल्छ त्यसले नेपालको विकासमा धेरै नै महत्वपूर्ण भूमिका खेल्नेछ।

जानकारी तथा लेखहरु