फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङहाई सहयोग सङ्गठनबारे चर्चा र छिङ ताउको चित्र

(GMT+08:00) 2018-06-08 09:39:22

वार्ता साझेदार मुलुकको हैसियतमा नेपाल छिङ ताउमा आयोजना हुन लागेको सन् २०१८ शाङहाई सहयोग सङ्गठनको शिखर सम्मेलनमा सहभागी हुनेछ। हालै सीआरआई नेपाली सेवा रेडियो कन्फ्युसियस प्रतिष्ठानका चिनियाँ शिक्षक-शिक्षिकाहरूले नेपाली विद्यार्थीहरूलाई शाङहाई सहयोग सङ्गठनबारे जानकारी दिनुका साथै छिङ ताउको प्राकृतिक दृश्य र बहुपक्षीय संस्कृतिबारे पनि अवगत गराएका छन्। भूपरिवेष्ठित मुलुकका बाल-बालिकाहरूमा सुन्दर समुद्री तटवर्ती शहर छिङ ताउको गहिरो छाप परेको देखिन्छ। उनीहरूले कलमद्वारा आ-आफ्नो मनमा रहेको छिङ ताउ कोरेका छन्।

जानकारी तथा लेखहरु