फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन अध्ययन केन्द्रा कावा अध्यक्ष सुन्दरनाथ भट्टराईको मन्तव्य

(GMT+08:00) 2018-06-08 21:03:27

नेपालको प्रशिद्ध थिङ्कट्याङ्क संस्था चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराईले शाङहाई सहयोग संगठनको वार्ता साझेदार सदस्य रहेकाले नेपालले यस संस्थाबाट धेरै लाभ प्राप्त गर्ने बताउनुभयो। उहाँले चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभबाट पनि नेपाललाई धेरै अवसर प्राप्त हुने बताउनुभयो।
जानकारी तथा लेखहरु