फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीआरआई नेपाली सेवाको ७२५० फ्रिक्वेन्सीमा प्रसारण अवरूद्ध हुने

(GMT+08:00) 2018-06-11 09:10:02

नेपाली समयनुसार, जुन महिनाको १३ तारिखदेखि जुलाई महिनाको १७ तारिखसम्म प्राविधिक प्रबन्धको मर्मत सम्भारका कारण बेलुकीको ७ बजेर ४५ मिनेट र ८ बजेर ४५ मिनेटमा ७२५० फ्रिक्वेन्सीमा प्रसारण हुँदै आएको चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको प्रसारण अवरुद्ध हुने भएको छ। यसबाट श्रोतावर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना माग्दछौं। त्यस बाहेक ११८८ र ७४३५ फ्रिक्वेन्सीमा यथावत रुपमा हाम्रो कार्यक्रम सुन्नसक्नु हुनेछ।

जानकारी तथा लेखहरु