|
|
|
||
हालै सीआरआई नेपाली सेवाभित्र एउटा सुखद घटना घटेको छ। हाम्रो परिवारमा अर्को एक नयाँ सदस्य थपेको छ। उहाँ को हुनुहुन्छ?
हाम्रो नेपाली साथी लक्ष्मी लम्सालले अन्ततः विवाह गर्नुभएको छ। सर्वप्रथम हामी सबैको तर्फबाट उहाँलाई हार्दिक बधाई दिन चाहन्छौ। अनि आज उहाँले आफ्नी श्रीमतीलाई नेपाली सेवा परिवारबीच परिचय गराउनुभएको छ र रमाइलो भएको छ। यही रमाइलो पल भिडियोमार्फत यहाँ समक्ष हामी राख्दैछौं। विवाह गरेपछि उहाँलाई कस्तो लागेको छ? अनि उहाँको सुन्दर श्रीमतीलाई चीन कस्तो लागेको छ? हेर्नुस् यो भिडियो!
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |