फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङ्गहाई टेलिभिजन महोत्सव'पाईयुलान'पुरस्कार वितरण समारोह

(GMT+08:00) 2018-06-16 17:20:10
शाङ्गहाई टेलिभिजन महोत्सव 'पाईयुलान'पुरस्कार वितरण समारोह हिजो पन्ध्र तारिख राति शाङ्गहाईमा आयोजित गरिएको छ। टेलिनाटक 'पाईलुयुआन'ले 'चीनको सबैभन्दा राम्रो टेलिनाटक पुरस्कार' प्राप्त गरेको छ। अफ्रिकामा निकै लोकप्रिय'बुहारीको राम्रो काल'नामक टेलिनाटक तथा'आमा बुवाको माया'नामक टेलिनाटकले 'अन्तर्राष्ट्रिय प्रसारण पुरस्कार' प्राप्त गरेको छ। यस वर्ष चिनियाँ टेलिनाटक प्रारम्भको साट्ठीऔं वार्षिकोत्सव भएकोले चिनियाँ चलचित्र र टेलिभिजन व्यवसायका व्यक्तिहरूले वास्तविक जीवनको आधारमा, दर्शक कन्द्रित राम्रो काम श्रृजना गर्दै जाने प्रतिवद्धता पनि प्रकट गरेका छन्।

सुधार र खुलापनको नीति लागू गरिएको चालीसौं वर्षयता, चीनको टेलिनाटक व्यवसाय विकसित हुँदै आएको छ भने हालै विश्व टेलिनाटकको उत्पादन र प्रसारणमा सबैभन्दा ठूलो परिमाणको मुलुकको रूपमा चीनले स्थान बनाएको छ।

जानकारी तथा लेखहरु