फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जन कांग्रेसको प्रतिनिधिमण्डलद्वारा अमेरिकाको भ्रमण

(GMT+08:00) 2018-06-17 15:06:04
अमेरिकी कांग्रेसको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टी कन्द्रिय राजनैतिक व्यूरोका सदस्य एवम् चिनियाँ जन कांग्रेस स्थायी समितिका उपाध्यक्ष वाङ्ग छनले जुन तेह्र तारिखदेखि सोह्र तारिखसम्म चिनियाँ जन कांग्रेसको प्रतिनिधिमण्डलको नेतृत्व गरी अमेरिकाको भ्रमण गर्नुभएको छ।

उपाध्यक्ष वाङ्गले भेटघाटमा चीनले अर्थतन्त्र र व्यापार, बौद्धिक अधिकार, कानूनको स्थापना आदि अडानबारे जानकारी दिंदै अमेरिकाले रणनीति र सम्पूर्ण उचाइबाट चीन-अमेरिका सम्बन्धलाई व्यवहारिक रूपमा सम्वेदनशील समस्या र मतभेदको उचित समाधान गर्ने आशा लिएको बताउनुभयो।

अमेरिकी पक्षले अमेरिकाले चीनसँगको सम्बन्धमा महत्व दिएर चीनसँगको आदानप्रदानलाई अघि बढाउने, आपसी जानकारी र सहयोगलाई सबल पार्ने इच्छा लिएको बतायो।

जानकारी तथा लेखहरु