फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाँसको डुंगामा तैरिँदै

(GMT+08:00) 2018-07-24 15:43:41

आज विहान चीनको क्वीचौ प्रान्तको छ श्वी सहरको ता थौङ्ग जिल्लाका वासिन्दाहरूले एउटा बाँसमा उभिएर पानीमा तैरिने प्रदर्शनी गरेका छन्। थाहा भए अनुसार, एउटा बाँसमा तैरिने यो चलन छ श्वी नदीको वरिपरि उत्पत्ति भएको हो र अहिले क्वीचौ प्रान्तीय स्तरको गैरभौतिक सांस्कृतिक सम्पदाको सूचीमा समाविष्ट छ।

जानकारी तथा लेखहरु