फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

घाँसपातबाट बनाइएको ड्रागनको नाच

(GMT+08:00) 2018-07-26 16:42:32

आज जुलाई छब्बीस तारिख चीनको सछ्वान प्रान्तको यी पिन सहरको ली च्वाङ्ग जिल्लामा स्थानीय ड्रागन नृत्यमण्डलका सदस्यहरूले घाँसपात ड्रागनको नाच प्रदर्शन गरेका छन्।

थाहा भएअनुसार, घाँसपात ड्रागनको नाच चीनको थाङ्ग वंशमा विकास भएर हजारौं वर्षको इतिहासकालदेखि अनवरत छ। यहाँ ड्रागन नृत्य टोलीका सदस्य सबै स्थानीय वासिन्दा छन्। पर्व अथवा शनिबार र आइतबार उनीहरुले नृत्यु प्रदर्शन गर्दछन्। उनीहरुको उद्देश्य अझ बढी मानिसले घाँसपात ड्रागनको इतिहासबारे थाहा पाउन् भन्ने हो।

जानकारी तथा लेखहरु