|
|
|
||
तिब्बतको केरूङमा पसल खोलेका नेपाली व्यापारी केरूङबासीसँग बिहे गरेर सुखमय जीवन बिताउँदै छन्। सन् २०१५ को मै बाह्र तारिख गएको विनाशकारी भूकम्पको बेला उनी केरूङमै थिए र प्रकोपको बेला र त्यसपछिको आफ्नो अनुभवबारे चर्चा गर्दै ३ वर्षअघि गएको भूकम्पबाट ल्याइएको सबै क्षतिको क्षतिपूर्ति पाइसकेको बताए।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |