|
|
|
||
अगष्ट सत्र तारिख चिनियाँ परम्परागत पात्रोअनुसार सातौँ महिनाको सातौँ दिन हो। यो दिनलाई चिनियाँ भ्यालेन्टाइन्स दिवस मानिन्छ। धेरै चिनियाँ प्रेम-प्रेमिकाले यो दिनमा विहे दर्ता गर्ने गर्दछन्। विवाह दर्ता गर्ने धेरै ठाउँमा बिहान सबेरै पाँच बजेदेखि लामो लाइन देखिन्छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |