फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"छ सय वर्षअघि फर्बिडन सिटीको निर्माणमा भियतनामी ईन्जिनियिरको संलग्नता थियो कि?"

(GMT+08:00) 2018-09-19 16:03:52

"छ सय वर्षअघि फर्बिडन सिटीको निर्माणमा भियतनामी ईन्जिनियिरको संलग्नता थियो कि?"चीनको मिङ वंशकालमा फर्बिडन सिटीको निर्माण शुरु भएको थियो। त्यस बेलामा रुआन आन तथा अरू भियतनामका धेरै कलाकर्मीहरुले पैचिङ आएर फर्बिडन सिटीको निर्माण गरेका थिए। त्यस बेला किन भियतनामका धेरै कलाकर्मी थिए?फर्बिडन सिटीका तीन वटा ठूला दरबारको निर्माणपछि कसरी भत्काइएको थियो?

यस छोटो भिडियो क्लिक गरेर उत्तरहरू जानौं।

जानकारी तथा लेखहरु