फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आयात एक्स्पोमा शाङ हाइको खाजा

(GMT+08:00) 2018-10-16 09:37:03

 

        चीनको पहिलो अन्तर्राष्ट्रिय आयात एक्स्पो आगामी नोभेम्बर ५ तारिखदेखि १० तारिखसम्म शाङ हाइमा आयोजना हुनेभएको छ। साथै यही अक्टोबर १५ तारिखदेखि चीनको पहिलो अन्तर्राष्ट्रिय आयात एक्स्पोको "शाङ हाइ विशेष खाजा रेस्टुराँ" शाङ हाइ राष्ट्रिय प्रदर्शन केन्द्रमा खोलिएको छ। शाङ हाइका विभिन्न लोकप्रिय खाजाहरु यस रेस्टुराँमा उपलब्ध छ जसबाट आयात एक्स्पोमा सहभागी चिनियाँ तथा विदेशी अतिथिहरुले शाङ हाइको परम्परागत खाना र चिनियाँ खाद्य संस्कृतिको अनुभव लिन सक्ने छन्।

1  2  3  
जानकारी तथा लेखहरु