फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहिलो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा विश्वको नजर

(GMT+08:00) 2018-10-18 09:14:06

हाल विदेशका विभिन्न स्थलबाट आएका धेरैभन्दा धेरै पानीजहाज शाङहाइमा आइपुगेका छन्। साथै यी जहाजमा रहेका उच्च गुणस्तरीय मालसामान चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा प्रदर्शनी गरिने छन्। आयातलाई मुख्य विषयको रुपमा लिइएको यस एक्स्पो अन्तर्राष्ट्रिय व्यापारको विकासको इतिहासमा एउटा ठूलो योगदान बन्ने छ।


1  2  
जानकारी तथा लेखहरु