फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"पाण्डा"नामक नयाँ ऊर्जा स्रोतको आकाशे रेलवै

(GMT+08:00) 2018-10-31 09:18:49

चीनको स छुआन प्रान्त छन तु सहरको चौङ थाङ कम्पनीमा प्रवेश गर्दा एउटा नयाँ ऊर्जा स्रोतको आकाशे रेलवैको परीक्षण लाइन देखिन्छ। यो विश्वकै पहिलो नयाँ ऊर्जा स्रोतको आकाशे रेलवै परीक्षण लाइन हो। साथै यसको सम्पूर्ण बौद्धिक सम्पदा अधिकार चीनसंग रहेको छ। ट्रेनमा पाण्डाको ढाँचा रहेकोले यसलाई"पाण्डा"हवाई रेलवै भनिएको हो।

जानकारी तथा लेखहरु