फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङ्हाई "चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो समय"मा प्रवेश

(GMT+08:00) 2018-11-03 15:59:38

यसै नोभेम्बर पाँच तारिख प्रथम चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो शाङ्हाईमा शुरु हुँदैछ। यो एक्स्पो आयातलाई मुख्य विषयको रुपमा राखिएको विश्वको पहिलो एक्स्पो हो। हाल शाङ्हाई "चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो समय"मा प्रवेश गरिसकेको छ। शाङ्हाईले विश्वका अतिथिहरूको स्वागत गर्दैछ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु