|
|
|
||
प्रथम चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बर पाँच तारिखदेखि दश तारिखसम्म शांगहाईमा आयोजना हुँदैछ। विश्वका एक सय तीस वटाभन्दा बढी मुलुक तथा क्षेत्रका तीन हजार वटाभन्दा बढी उद्योग-व्यवसायले आफ्ना उत्कृष्ट उत्पादनहरू लिएर यो मञ्चमा उभिँदैछन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |