|
|
|
||
ढुङ्गे फोटो कलाको अर्थ ढुङ्गामा फोटो जस्तो चित्र कुँदिने कला हो र चीनको छिङ राजवंशकालदेखि शुरू भएको हो। हपै प्रान्तीय गैर-भौतिक सम्पदा सूचीमा सूचीकृत यस किसिमको कलाका पाँचौं पुस्ताका उत्तराधिकार फाङ शयीङले बितेका २० वर्षमा लगभग एक हजार वटा कृति सिर्जना गरेकी छिन्। उनका कृतिहरू टाढाबाट हेर्दा कालो/सेतो फोटो जस्तो देखिन्छ भने नजिकबाट हेर्दा कपाल जस्ता ससाना विस्तृत विषय पनि थ्रीडीमा हेरेको जस्तो लाग्छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |