फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुधार र खुलापनको 40औं वार्षिकोत्सव सम्मेलन 18 तारिख आयोजना हुने

(GMT+08:00) 2018-12-16 15:13:05

सुधार र खुलापन भएको 40औं वार्षिकोत्सव मनाउने सम्मेलन डिसेम्बर 18 तारिख विहान 10 बजेतिर पैचिङस्थित जन वृहत भवनमा आयोजना हुने भएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवम् राष्टाध्यक्ष एवम् केन्द्रीय आयोगका अध्यक्ष सी चिनफिङले सम्मेलनमा महत्वपूर्ण सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।

सो अवसरमा चाइना मिडिया ग्रुप र सिन्ह्वा वेवसाईटले सम्मेलनको प्रत्यक्ष प्रसारण गर्नेछ।

जानकारी तथा लेखहरु