फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रूसद्वारा राष्ट्रसंघीय महाधिवेशनसमक्ष "मध्यम-दूरी आणविक बल सन्धि" राख्ने मसौदा पेश

(GMT+08:00) 2018-12-16 15:14:12

रूसले राष्ट्र संघीय महाधिवेशनसमक्ष "मध्यम-दूरी आणविक बल सन्धि" राख्ने निर्णय-पत्रको मसौदा पेश गरिसकेको संयुक्त राष्ट्र संघस्थित प्रवक्ता फेडर स्ट्रचिचोभ्स्कीले 15 तारिख जानकारी दिनुभएको छ।

प्रवक्ता फेडरलाई उद्धृत गर्दै रूसी सञ्चार माध्यमले दिएको जानकारीअनुसार, अमेरिकाले आफ्नो इच्छामा "मध्यम-दूरी आणविक बल सन्धि" को व्यवहारिक प्रक्रियालाई स्थगित गरेर उक्त सन्धिको भविष्यमाथि धम्की दिएको छ।

रूसले राष्ट्र संघीय महाधिवेशनसमक्ष "मध्यम-दूरी आणविक बल सन्धि" राख्ने निर्णय-पत्रको मसौदा पेश गर्नुका साथ विभिन्न पक्षसँग सन्धिको पालना र सन्धिको नियममार्फत वर्तमान समस्याको समाधान गर्न आह्वान गरेको छ।

जानकारी तथा लेखहरु