फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ्यानशान

(GMT+08:00) 2018-12-25 14:23:56

सन् २०१८ को जुलाईमा पाँच हजार वर्ष लामो इतिहास बोकेको छ्यानशान जिल्लालाई शहरमा परिणत गरिएको थियो। आनह्वी प्रान्तको यस नयाँ शहरमा मनमोहक विश्व भूगोल पार्क, ५ ए स्तरिय पर्यटकीय क्षेत्र थ्यानचुशान पहाड र यथेष्ठ प्राकृतिक श्रोतहरू छन्। बौद्ध धर्मको सानचु मन्दिर, पैचिङ ओपेराको मौलिक रूप 'छ्यानशान ओपेरा' पनि यसै ठाँउमा पाइन्छ। पत्रकारको क्यामरासँगै यस प्राचीन र नवीन छ्यानशानको प्राकृतिक तथा सांस्कृतिक सौन्दर्यको रस्वादन गरौं।

जानकारी तथा लेखहरु